काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी कम्पनिज् (न्यास–आईटी)ले आईटी कम्पनीले देशबाहिर शाखा खोल्न सक्ने गरी कानून बनाउन माग राखेको छ । शुक्रवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाइ भेट्दै न्यास आईटीका अध्यक्ष रिचन श्रेष्ठ सहितको पदाधिकारी टोलीले यस्त...
