close

काठमाडौं । मानौं, तपाईंलाई केही कानूनी जिज्ञासा वा प्रश्नको उत्तर जान्न मन लाग्यो । अब समाधानका लागि तपाईं कानूनी किताब, लेख पढ्नुहुन्छ वा यस क्षेत्रका कसैलाई सोध्नुहुन्छ । तर कानून व्यवासायीहरू तपाईंको चिनजानमा नहुन सक्छन् । यस्तो अवस्थामा सहयोगी बन्न सक्छ, मेरोअड्ड...