close

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट पीडित व्यक्तिहरूका लागि अनलाइनबाट गुनासो टिपाउने सुविधा ल्याएकाे छ । पछिल्लो समय भइरहेको लघुवित्त वित्तीय सेवासम्बन्धी विभिन्न घटनालाई मध्यनजर गर्दै केन्द्रीय बैंकले यस्ताे सेवा सुरु गरेको हो ...