close

काठमाडौं । रिभरसङले आफ्नो नयाँ मोडेलको इयरबड 'एयरफ्लाई एलथ्री' नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि रिभरसङको आधिकारिक बिक्रेता केमियो इन्टरनेसनलले एयरफ्लाइ एलथ्री भित्र्याएकाे हो । याे इयरबडमा एचडी स्टेरियो साउन्ड र लसलेस अ...