close

काठमाडौं । कम्पनीको प्रविधि चोरी गरी चीन भाग्न लागेको एप्पलका एक पूर्व कर्मचारीलाई कारबाही गरेको कुरा बाहिर आएको  छ । एप्पलको व्यापारिक रणनीतिसँगै स्वचालित प्रणाली, सेल्फ ड्राइभिङ कार लगायतका विभिन्न योजनामा प्रयोग भइरहेको प्रविधिलाई चीन, रुस र इरानको लागि ...