काठमाडौं । ट्वीटरले मेसेजमार्फत हुने 'टु फ्याक्टर अथेन्टिकेसन' फिचर अब शुल्क तिर्ने अर्थात् ब्लु टिक खरिद गरेका प्रयोगकर्तालाई मात्र उपलब्ध गराउने भएको छ । कम्पनीले एक ट्वीट गर्दै मार्च २० बाट यो नियम लागू हुने जानकारी दिएको हो । कम्पनीले भनेको छ, "...
