काठमाडौं । अब साइबर अपराध सम्बन्धी सम्पूर्ण मुद्दाहरू सम्बन्धित जिल्लाको जिल्ला अदालतले नै हेर्ने गरि नेपाल सरकारले व्यवस्था मिलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युतीय कारोबार एेन २०६३ को दफा ६० को उपदफा ५ बमोजिम र सोही ऐन परिच्छेद ९ मा उल्लेख भ...