close

काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै ‍दुरुपयोगका घटना पनि बढेका छन् । यसैबीच, सरकारले सङ्घीय संसदमा ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता गरेको छ । विधेयकमा सामाजिक सञ्जाल...