काठमाडौँ । नेशनल पेमेन्ट गेट-वे भ्रष्टाचार मुद्दामा विशेष अदालतले सुनाएको फैसला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनमा गएको छ । नेपाल सरकारका बहालवाला सचिव मधुकुमार मरासिनी समेतलाई सफाइ दिने गरी भएको फैसला विरुद्ध अख्तियारले बिहीवार पुनरावेदन दिएक...