close

काठमाडौं । ट्वीटरलाई समाप्त पार्ने उद्देश्यका साथ फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले नयाँ एप थ्रेड ल्याएका छन् । बिहीबारदेखि यो एप आईओएस र एन्ड्रोइडमा एकसाथ आएको हो ।   सम्भावित कुस्तीका लागि जुकरबर्ग र ट्वीटरका मालिक एलन मस्क तयारीमै रहेका बेला दुवै जन...