close

नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ साइट दराजलले हरेक वर्ष अयोजना गर्दै आएको सेल ११.११ आज मध्य रातबाट सुरु हुँदैछ । संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल नजिकिँदै गर्दा अनलाइन खरीदका लागि कतिपय उपभोक्ता व्यग्रताका साथ प्रतिक्षामा छन् ।  यो एक दिनको सेलमा दराजल...