सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापामाथि तीखो कटाक्ष गरेका छन् । आईटी विधेयकलाई लिएर केही दिन अघि थापाले फेसबुक लाइभ मार्फत गरेको टिप्पणीको खण्डनमा मन्त्री बास्कोटाले तथ्य लुकाएर भ्रम छर्न खोजिएको रुपमा...