close

अन्ततः स्मार्ट टेलिकमले नेपाल दुरसञ्चार प्राधिकरणबाट पाएको ३ अर्ब ९४ लाख रुपैयाँको परियोजना गुमाएको छ । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याउन स्मार्टले पाएको ठेक्का खारेज गर्ने प्राधिकरणको निर्णयकै पक्षमा सर्वोच्च अदालत समेत उभिएको हो । स्मार्ट टेलिकम प्राधिकर...