close

प्रयोगकर्ताले गरेको पोष्ट फेसबुक जस्ता कम्पनीले हटाउन मिल्छ कि मिल्दैन ? यो बिषयमा धेरै बहस भइसकेको छ । अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्नेहरु प्रयोगकर्ताले जे पोष्ट गरे पनि सामाजिक सञ्जाल कम्पनीले हटाउन नहुने तर्क गर्छन् । तर, यस्तो तर्कलाई विभिन्न देशका कानुनले भने मान्...