close

काठमाडौं । लाखौं एन्ड्रोइड र हजारौं आईफोन प्रयोगकर्ताहरूको संवेदनशील डेटा स्पाउजवेयर एप ‘स्पाइजी’ (Spyzie) मार्फत लिक भएको पाइएको छ । यस एपमार्फत लाखौं मानिसको ईमेल एड्रेस, टेक्स्ट मेसेज, कल रेकर्ड, फोटो लगायतका व्यक्तिगत जानकारी चोरी भएका अनुसन्धानल...