close

काठमाडौं । जनतालाई लाइनको सास्तीबाट मुक्त गराउन सरकारले टाइम कार्ड तथा टोकन प्रणाली लागू गर्ने भएको छ । बिहीबार सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले यस्तो जानकारी दिएकी हुन् । "सेव...