close

काठमाडौं । नेपालमा राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस २०२३ मनाइएको छ । यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँच विधामा आईसीटी अवार्ड वितरण गरेको छ । राजधानीमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै मन्त्रालयले ६ व्यक्ति तथा संस्थालाई एक/एक लाख नग...