काठमाडौं । नागरिक एपको एन्ड्रोइड संस्करणमा नयाँ अपडेटसँगै एपको युजर इन्टरफेस (युआई) परिवर्तन भएको छ । बुधबार सार्वजनिक भएको नयाँ अपडेटमार्फत परिमार्जित यूआई उपलब्ध गराइएको छ । भर्सन १.६.६ भएको यो एपको नयाँ यूआई पहिला भन्दा केही फरक देखिन्छ । यो भन्...