close

काठमाडाैं । विद्युतीय राहदानी वितरण बन्द भएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि टोली राहदानी विभागमै पुगेर समस्या बुझ्ने पहल गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राहदानीलगायतका अत्यावश्यक कागजपत्र वितरणमा ढिलाइ गर्न न...