काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले नयाँ वेबसाइट तयार पारी सञ्चालनमा ल्याएको छ । वेबसाइटमा विभिन्न सरोकारवाला निकाय तथा संस्थाहरुलाई आवश्यक पर्ने नेपाल सरकारको प्राप्ति र बजेट खर्चको तुलनात्मक विवरणहरु पाई चार्टको माध्यमबाट र वेबसाइटको शीर्षकमा रहेको दैनिक बजेटरी...