काठमाडौं । चौधरी फाउन्डेसनले राजधानीकाे वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटको समयलाई मध्यनजर गर्दै फाउन्डेसनले वीर अस्पतालमा अत्याधुनिक आईसीयू वार्ड स्थापना गर्ने र, व...