close

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई आफैँ कम्पनी दर्ता गर्न र अन्य कम्पनीको शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला गरिदिएको छ । एक सूचना जारी गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयले सौर्य ऊर्जा लगायतका विभिन्न क्षेत्रमा स्थानीय तहहरूबाट कम्पनी स्थापना र ...