close

काठमाडौँ । हालै सम्पन्न गुगल आईओ कार्यक्रममा गुगलले ओम्नी नामक टुल सार्वजनिक गरेको छ । यस्तो टुल, जसले शब्दकै भरमा भिडिओ बनाउन र एडिट गर्न सक्छ । उदाहरणका लागि यो एक भिडिओ एडिटर एजेन्ट जस्तो हो । यस टुलले सजिलै थ्रीडी भिडिओ पनि क्षणभरमै तयार पारिदिन्छ । केही समयअघ...