close

काठमाडौँ । विभिन्न सरकारी सेवाहरूलाई एकीकृत गरिएको नागरिक एपमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखिन छाडेको भन्दै प्रयोगकर्ताहरूले गुनासो गरेका छन् । बुधबार दिउँसोदेखि एपमा पटक-पटक समस्या देखिएको र लाइसेन्सको विवरण नखुलेको भन्दै प्रयोगकर्ताहरूले सामाजिक ...