काठमाडाैं । आजदेखि वेब मनिटरिङ सिस्टमसहितको एकीकृत सरकारी वेबसाइट व्यवस्थापन प्रणाली सञ्चालनमा आएकाे छ । याेसँगै अब सम्पूर्ण सरकारी कार्यालयको वेबसाइटकाे डिजाइन एउटै हुने भएकाे छ । सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७...