काठमाडौं । भृकुटीमण्डपमा जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सहभागी प्रदर्शनीकर्ताले आफ्ना प्रविधि र सेवाको प्रचारप्रसार गरेका छन् । विभिन्न ब्रान्ड तथा कम्पनीहरूले स्टलमार्फत उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्ना उत्पादन तथा सेवाबार...
