close

काठमाडौँ । नेपालकै लोकप्रिय एप हाम्रोपात्रोले ल्याएको ‘टेलिहेल्थ सेवा’ मा तीन महिनामा ५०० भन्दा बढी कल सम्पन्न भएको छ । तीन महिनाअघि मात्र डक्टरलाई कल गर्न सकिने यो सुविधा प्रयोगकर्तामाझ लिएर आएको हाम्रोपात्रोमा ५० भन्दा धेरै विशेषज्ञ डक्टर उपलब्ध छन् । आफ्...