close

काठमाडौं । भृकुटीमण्डपमा बिहीवारदेखि सुरु भएको ‘क्यान इन्फोटेक २०२४’ कम्पनीहरूले छुट र अन्य अफर घाेषणा गरेका छन् । क्यान इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनीस्थलमा विभिन्न कम्पनीहरूले यस्ताे अफर घोषणा गरेका हुन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्था...