काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग गरिएको छ । मंगलवार एक सूचना निकाल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक पदमा दरखास्त दिन आह्वान गरेको हो । उक्त पदमा ३५ वर्ष पूरा भई ५८ वर्ष उ...
