close

काठमाडौं । आज (मंगलवार) तीन घण्टासम्म अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली अवरुद्ध हुने भएको छ । एक सूचनामार्फत नेपाल प्रहरीले अपरान्ह साढे ५ बजेदखि साढे ८ बजेसम्म अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र प्रणाली नचल्ने जानकारी दिएको हो । नियम...