काठमाडौं । काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि ‘ई-किपिङ द पोलिस क्विक रेस्पोन्स टिम’ (ई-क्यूआरटी) को सुरुवात भएको छ । बुधवार उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाको प्रमुख उपस्थित...
