काठमाडौं । नेपाली लाइभ स्ट्रिमरहरूलाई दर्शकले अब ‘सुपर च्याट’को रुपमा नेपालबाटै रकम सहयोग गर्न सक्ने भएका छन् । १९ वर्षीय नेपाली युवा वैवभ आनन्द झाले विकास गरेको साइट स्ट्रिमर्स ल्यान्ड प्रयोग गर्दा नेपाली स्ट्रिमरले दर्शकबाट सोझै सहयोग प्राप्त गर्न सक्नेछन् । स्ट्रिमर्स ल्य...