काठमाडौं । चोकमा ट्राफिक प्रहरी नभएको समयमा नियम उल्लंघन गर्ने बानी धेरैको हुन सक्छ । तर, अब भने तपाईंले नियम उल्लंघन गर्नुअघि एक पटक सोच्नुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई निगरा...