close

सम्भवतः तपाईंले किनेको पछिल्लो ल्यापटअप, एन्ड्रोइड स्मार्टफोन अथवा गेमिङ कन्सोल यूएसबी-सी पोर्टसहितको होला । यदि तपाईं अनेक किसिमका प्रविधि खरिद गर्नु हुन्छ भने यो नयाँ प्रकारको यूएसबीसँग परिचित पनि हुनुहुन्छ होला । तर यदि तपाईंले यसलाई राम्रोसँग बुझ्नु वा थाहा...