काठमाडौँ । धौलागिरीका चार जिल्लामा नेपाल टेलिकमको सेवा आज दिउँसोदेखि प्रभावित भएको छ । मध्य पहाडी लोकमार्गको पोखरा बागलुङ सडक स्तरोन्नती गर्ने क्रममा पोखराको याम्दीमा स्काभेटरले नेपाल टेलिकमको फाइबर तारमा क्षति पुर्याउँदा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा आ...