काठमाडौं, २९ कात्तिक । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले याे कोशेढुङ्गा पार गरेको जानकारी दिएकाे हो । ३० भदौ २०५२ मा स्थापना भएको ...