close

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमै बसेर झन्डै एक लाख नेपाली युवाले विभिन्न देशमा सूचना प्रविधि सेवा निर्यात गरिरहेको बताएकी छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसर पारी आयोजित कार्यक्रममा उनले यस्तो तथ्य प्रस्तुत गरेकी हुन् ।...