close

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने भएको छ । यस विषयमा हालै यी दुई संस्थाबीच सम्झौता भएको छ ।​ जीआईजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्र...