close

काठमाडौं । सेगवे नाइनबटको नयाँ ई-स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ । सेगवेको नेपालका लागि आधिकारिक बिक्रेता आईहब प्रालिले राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै एन-सिरिज अन्तर्गतको 'एन-१००' ई-स्कुटर सार्वजनिक गरेको हो । नेपाली बजारमा 'एन'&nbs...