काठमाडौं । फेसबुकले आफ्ना प्रयोगकर्ताको गोपनीयतालाई मध्यनजर गर्दै उनीहरूको प्रोफाइलबाट केही व्यक्तिगत जानकारीहरू हटाउने भएको छ । फेसबुकले डिसेम्बर १ देखि आफ्ना प्रयोगकर्ताको अकाउन्टबाट केही व्यक्तिगत जानकारीहरू हटाउने तयारी गरेको हो । यसका लागि कम्पनीले आन्तरि...