काठमाडौं । चीनले युवा पुस्तामा देखिँदै आएको गेमिङ लतको समस्या समाधान भएको दाबी गरेको छ । गेमको नियामक निकाय अन्तर्गत रहेको गेमिङ इन्डस्ट्री ग्रुप कमिटीले पछिल्लो केही महिनायता गेममा युवा पुस्तामा देखिएको लत निकै कम हुँदै गएको प्रतिवेदन सार्वजनिक गरेको छ । ...