close

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चिनियाँ कम्पनी ह्वावे र जेडटीईले बनाएको सञ्चार उपकरणको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । चीनका उपकरणहरू प्रयोग गर्नु देशको लागि घातक हुनसक्ने भन्दै अमेरकाले अन्य उपकरणसँगै चीन-निर्मित भिडिओ निगरानी प्रणालीहरूको (सर्भिलियन्स क्य...