काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाले सन् २०२२ को तेस्रो चौमासिकमा करिब साढे तीन लाख कार बिक्री गरेको छ । यो अवधिमा कम्पनीले कुल ३ लाख ४३ हजार ८ सय ३० ओटा कार बिक्री गरेको हो । जुन कुनै पनि चौमासिकमा कम्पनीले बिक्री गरेको कारको संख्यामा आजसम्म कै सबैभन्दा धेरै...