काठमाडौं । २३ वर्षीय फ्रान्सेली फुटबलर किलियन एम्बाप्पेको इन्स्टाग्राम अकाउन्टमा २० घण्टामा ४१ लाख बढी फलोअर थपिएका छन् । फिफा विश्वकप २०२२ को फाइनल खेलमा अर्जेन्टिना विरुद्ध ह्याट्रिक गोल गरेपछि संसारभरबाट उनको चर्चा भइरहेको छ । यससँगै उनले लाखौँ प्रशंसक पनि ब...