काठमाडौं । ट्वीटरमा आधिकारिक अकाउन्टले फरक-फरक रङ्गको टिक मार्क पाउने भएका छन् । हाल सबै आधिकारिक ट्वीटर प्रयोगकरर्ताका लागि निलो टिकमार्क उपलब्ध गराएको कम्पनीले आगामी हप्ताबाट फरक खालका टिकमार्क उपलब्ध गराउने भएको हाे । ट्वीटरले ब्लु टिक भेरिफिकेसनलाई समय समयमा पर...