काठमाडौं । फेसबुक र इन्स्टाग्राम आफ्नो प्लेटफर्ममा टिकटकका जस्तै फिचर उपलब्ध गराउन व्यस्त भइरहेका बेला टिकटकले भने आफ्नो नयाँ फिचर सार्वजनिक गरेको छ । याे फिचर प्रयोग गरेर टिकटक प्रयोगकर्ताले आफ्ना स्टोरीहरू सिधै फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सक्नेछन् । कम्पनीले हा...