close

काठमाडौं । अब टिकटकमा लाइभ बस्न तथा हेर्न १८ वर्ष उमेर पुग्नुपर्ने भएको छ । लाइभस्ट्रिमका लागि नयाँ उमेर हद ताेक्ने क्रममा टिकटकले यस्ताे व्यवस्था गरेको हाे । कम्पनीले लाइभ कार्यक्रमलाई ‘एडल्ट–ओन्ली’ क्याटेगोरीमा राखेको छ । योसँगै अब टिकटकमा लाइभ बस्...