close

काठमाडौं । ह्वाट्सएपमा पठाएको मेसेज अब ४८ घण्टा अर्थात् दुई दिनभित्र अनसेन्ड गर्न सकिने भएको छ । मंगलबार एक ट्वीट गर्दै कम्पनीले यो फिचर लागू भएको घोषणा गरेको हो । पछिल्लो समय कुनै पनि मेसेज पठाइसकेको एक घण्टाभित्र सबैका लागि हटाउन सकिन्थ्यो भने अब दुई दिनसम्म हटाउ...