काठमाडौं । ह्वाट्सएपले अनलाइन स्टाटस लुकाउन मिल्ने फिचर थप गर्ने तयारी गरिरहेको छ । ह्वाट्सएप बेटा इन्फो (डब्लुएबेटाइन्फो) मा प्रकाशित एक लेखका अनुसार ह्वाट्सएपमा प्रयोगकर्ताले आफू अनलाइन हुँदा अन्य प्रयोगकर्ताले थाहा नपाउने फिचरको परिक्षण गरिरहेको छ । प्रकाशित लेखमा...