काठमाडौं । टिकटक एपको लोकप्रियता बढेसँगै यसलाई समाचार स्रोतको रुपमा प्रयोग गर्ने प्रवृत्ति देखिएको छ । हालै बेलायतमा गरिएको एक सर्वेक्षण अनुसार त्यहाँका युवा उमेर समूहका प्रयोगकर्ता नयाँ सूचना एवं समाचारका लागि टिकटकमा भरपर्न थालेका छन् । बेलायती नियामक अफकमले...